०७ साउन २०८३, बिहीबार

किबी खेती

कात्तिक ३०, २०८१
काठमाडौं
किबी खेती

ताप्लेजुङको फुङलिङ नगरपालिका–११, लालीखर्कका किसानहरूले विस्तार गरेको किबी खेती । अहिले स्थानीयले कृषिमा नवप्रवर्तन गर्दै किबी खेती शुरू गरेका छन् । लालीखर्कमा किबी खेतीले कृषि नयाँ सम्भावना जन्माएको छ। तस्वीर : दिलकुमार लिम्बू/रासस

कमेन्ट गर्नुहोस्