२४ जेठ २०८३, आइतबार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मंसिर ८, २०८१
काठमाडौं
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
फाइल तस्वीर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । 
    
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारू रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । 

खेतमा आलु रोपिरहेको समयमा थारूलाई गैँडाले आक्रमण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्