0 shares
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्दै छ ।
सिंहदरबार स्थित समिति सभाहलमा दिउँसो साढे १ बजे बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।