170 shares
स्याङ्जाको वालिङ–१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गरेको व्यावसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उनले मनग्गे आम्दानी गर्दै आएका छन् । तस्वीर : तोलाकान्त बगाले/रासस