75 shares
दोलखाको शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीय स्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा रहेको शैलुङ डाँडामा सयभन्दा बढी थुम्काहरू रहेका छन् । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्वीर : सुदीप राउत/रासस