१९ असार २०८३, शुक्रबार

कोटेरो मुनियाँ चरा

मंसिर ११, २०८१
काठमाडौं
कोटेरो मुनियाँ चरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै तारापुरको बारीमा  बसेका कोटेरो मुनियाँ चरा । यसलाई अंग्रेजीमा स्क्याली ब्रेस्टेड मुनिया भनिन्छ । एसिया महादेशका नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्डलगायतका देशको मुल निवासी यो चरा साना कीरा, घाँसको बिउलगायत आहाराका रूपमा खाने गर्दछ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस

salt training

कमेन्ट गर्नुहोस्