०३ असार २०८३, बुधबार

धान भित्र्याउँदै किसान

मंसिर १२, २०८१
काठमाडौं
धान भित्र्याउँदै किसान

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयामा थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसानहरू पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेका छन् । तस्बिर : रासस
 

salt training

कमेन्ट गर्नुहोस्