३० असार २०८३, मंगलबार

घण्टी बेच्न सूचना !

मंसिर १४, २०८१
काठमाडौं
घण्टी बेच्न सूचना !
फाइल तस्वीर

ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले पुरानो घण्टी बेच्ने भएको छ । त्यसका लागि समितिले लिलाम बिक्रीसम्बन्धी सिलबन्दी बोलपत्रको सूचना प्रकाशित गरेको छ । 

शुक्रबार सार्वजनिक सूचनाअनुसार इच्छुक व्यक्ति वा फर्महरुबाट आजको मितिले ३० दिनभित्र बोलपत्र पेस गर्न सक्ने उल्लेख छ । 

घण्टीको कुल तौल १६ हजार ३६८ किलो १०० ग्राम रहेको छ भने न्युनतम मूल्य प्रतिकिलो ३८० रुपैयाँ तोकिएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्