३१ असार २०८३, बुधबार

चितवन राइनोजमा अनुबन्ध भए पाकिस्तानी अलराउन्डर तनवीरे

मंसिर १४, २०८१
काठमाडौं
चितवन राइनोजमा अनुबन्ध भए पाकिस्तानी अलराउन्डर तनवीरे

पाकिस्तानका अलराउन्डर सोहेल तनवीरले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ–हातका तनवीरलाउनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ । 

राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् ।

तनभिरले यसलाई एक चूनौतिका रुपमा लिएको बताएका छन् । नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति भएको उनले बताए । 

एनपीएल शनिबारदेखि सुरु हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्