२६ असार २०८३, शुक्रबार

विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई समेत धम्की

मंसिर १५, २०८१
काठमाडौं
विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई समेत धम्की

 भारतीय आपराधिक समूहका नाइके लरेन्स विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई समेत धम्क्याएको पाइएको छ । 

सो अभियोगमा हरिचन्द्र फुयाल पक्राउ परेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलको सिम लिएर उनले ह्वाट्सएपमार्फत नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।

फुयलले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे सिध्याउँछु भन्ने गरेका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्