१६ असार २०८३, मंगलबार

लटरम्म फलेको सुन्तला

मंसिर १६, २०८१
काठमाडौं
लटरम्म फलेको सुन्तला

सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिन्डेस्थित एक किसानको घरअगाडि लटरम्म फलेको सुन्तला । यतिबेला यहाँ सुन्तला पाकेर बगैंचा नै पहेँलपुर भएको छ । तस्वीर : राधिका बुढाथोकी/रासस

null

salt training

कमेन्ट गर्नुहोस्