१९ असार २०८३, शुक्रबार

काठमाडौँ–१६ मा रास्वपाको अग्रता

मंसिर १६, २०८१
काठमाडौं
काठमाडौँ–१६ मा रास्वपाको अग्रता

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा रास्वपाका उम्मेदवारले अग्रता बनाएका छन् । रास्वपाका उम्मेदारले ४९३ मत पाउँदा एमालेका उम्मेदवारले ३८४ तथा कांग्रेसका उम्मेदवारले ३६९ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्