३० जेठ २०८३, शनिबार
कांग्रेसलाई धक्का

दैलेखको महाबु गाउँपालिकामा एमालेको जीत

मंसिर १७, २०८१
काठमाडौं
दैलेखको महाबु गाउँपालिकामा एमालेको जीत

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । 

निर्वाचन आयोगका अनुसार ३१२७ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका झलक भण्डारीले २६७५ मत ल्याए । 

माओवादीका जंगबहादुर मगरले ८४२ मत ल्याए । 

यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका कांग्रेसले जितेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्