०३ असार २०८३, बुधबार

यो हो चीनको पियानो हाउस, हेर्नुस् दुनियाँका आश्चर्यमा पार्ने अन्य भवन

कात्तिक २६, २०७४
यो हो चीनको पियानो हाउस, हेर्नुस् दुनियाँका आश्चर्यमा पार्ने अन्य भवन

संसारमा केही त्यस्ता भवन छन्, जुन बिल्डिङले जसको पनि सहजै ध्यान खिच्न सक्छन् । त्यस्तै भवनमध्ये चीनको हुआईनैनस्थित पियानो हाउस पनि एक पर्छ । अर्बन प्लानिङ प्रदर्शनी हाउसमा शहरका नयाँ कृषि सामग्रीको योजनाका बारेमा जानकारी दिने गरिन्छ ।


पियानो र भ्वायलिन आकारको यो भवनको निर्माण २००७ मा गरिएको थियो । यसलाई स्ट्रक्चर हेफेई युनिभर्सिटी अफ टेक्नोलोजीको डिजाइनमा बनाइएको थियो ।

पोल्याण्डको द क्रुक्ड हाउस

प्राग, चेक गणराज्यको द डान्सिङ हाउस

अमेरिकाको वन्डरवर्कस

ताइवानको युएफओ हाउस

पेनसिलवेनियाको शू हाउस

जर्मनीको फोरेस्ट स्पाइरल हन्डर्टवासर बिल्डिङ​

salt training

कमेन्ट गर्नुहोस्