११ साउन २०८३, सोमबार

सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय

मंसिर २१, २०८१
काठमाडौं
सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय

दाङको घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा उपमहानगरपालिकाले साढे सात बिघा क्षेत्रफलमा निर्माण गरेको चेपे ताल । ताल निर्माण भएपछी स्थानीयले सिँचाइ, माछापालन तथा डुङ्गा सञ्चालन गरेर आर्थिक लाभ लिएका छन् । तस्बिरः  रासस

salt training

कमेन्ट गर्नुहोस्