२१ जेठ २०८३, बिहीबार

लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

मंसिर २२, २०८१
काठमाडौं
लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् । 

लुम्बिनीले बलिङ रोजेसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । 

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम भने लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।

salt training

कमेन्ट गर्नुहोस्