२१ जेठ २०८३, बिहीबार

अष्टमणि चैत्य​

मंसिर २२, २०८१
काठमाडौं
अष्टमणि चैत्य​

पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित पेमाछल उद्यान केन्द्र नागीथाम डाँडामा अवस्थित अष्टमणि चैत्य । उद्यान केन्द्रमा सङ्ग्रहालय पनि बन्न लागेको छ । तस्वीर : देवराज सुवेदी/रासस

salt training

कमेन्ट गर्नुहोस्