०१ साउन २०८३, शुक्रबार

कोशीका केही ठाउँमा हल्का वर्षाको सम्भावना

पुस ६, २०८१
काठमाडौं
कोशीका केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । प्रदेशमा राति पनि
एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी  क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।

यद्यपि बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोसमेत लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्