२५ असार २०८३, बिहीबार

जनकपुरका मिलान्थाले बनाए अर्धशतक

पुस ६, २०८१
काठमाडौं
जनकपुरका मिलान्थाले बनाए अर्धशतक

१८५ रनको लक्ष्य पन्छाइरहेको जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले अर्धशतक पूरा गरेका छन् ।

१० औं ओभरको खेलमा मिलान्थाले ३१ बल खेल्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

६ वटा चौका र २ वटा छक्काको मद्दतमा मिलान्थाले ३१ बलमा ५० रन बनाए । 

नेपाल प्रिमियर लिगको उपाधि जित्न सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले पच्छ्याइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्