245 shares
नेपाल प्रमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सलाई दोस्रो झट्का लागेको छ ।
मोहम्मद मोहसिन ९ रनमा आउट भएका छन् ।
इशान पाण्डेले उनलाई क्लिन बोल्ड गरेका छन् । मोहसिनले एउटा छक्का प्रहार गरेका थिए ।