१४ असार २०८३, आइतबार

सिप सिक्दै राउटे युवती

पुस ७, २०८१
काठमाडौं
सिप सिक्दै राउटे युवती

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१२ स्थित सोसेक नेपालको प्रदेश समन्वय कार्यालयमा पोते बुन्ने सिप सिक्दै राउटे युवती । महिलाहरुको क्षमता विकास गराउन र सिप सिकेर आयआर्जन गर्न एइआइएन लग्जेमवर्गको आर्थिक सहयोग गुराँस गाउँपालिका दैलेखको समन्वयमा सोसेक नेपालको सहजीकरणमा सो तालिम सञ्चालन गरिएको हो । तालिममा ६ जना राउटे युवती सहभागी छन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्