०२ साउन २०८३, शनिबार

बाजुरापछि दार्चुलामा पनि भूकम्पको धक्का

पुस १०, २०८१
काठमाडौं
बाजुरापछि दार्चुलामा पनि भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ९:२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । 

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्