81 shares
तमु ल्होसारको अवसरमा आज काठमाडौंमा निकालिएको र्यालीमा सांस्कृतिक पहिचान झल्कने जातीय भेषभूषा, रैथाने बाजालगायतका सामग्रीसहित सहभागी हुँदै गुरुङ समुदाय । तमु ल्होसार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्वीर : रत्न श्रेष्ठ/रासस