२९ असार २०८३, सोमबार

बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

पुस १६, २०८१
काठमाडौं
बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । 
भूकम्प जिल्लाको सिगास गाउँपालिका आसपास केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएपनि हालसम्म क्षतिको कुनै विवरण रेकर्ड भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्