१० साउन २०८३, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

पुस १६, २०८१
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्वीर ।

मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) साँझ पाँच बजे बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।  

बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । 

सोमबार नियमित बस्नुपर्ने बैठक मंगलबार बस्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्