२१ जेठ २०८३, बिहीबार

माओवादी बैठक आज पनि बस्दै, बोल्ने लाइनमा छन् १०० जना

पुस २३, २०८१
काठमाडौं
माओवादी बैठक आज पनि बस्दै, बोल्ने लाइनमा छन् १०० जना

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै छ । सोमबार दोस्रो दिनको बैठकमा ८० जनाले बोलेका थिए भने अझैँ १०० जनाले बोल्नका लागि नाम टिपाएका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा अझै एक सय जना सदस्यले बोल्न बाँकी रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । जसअनुसार आज ती नेताहरुले क्रमशः आफ्नो धारणा राख्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्