२१ जेठ २०८३, बिहीबार

हिलोले ​दुई पांग्रे र साना गाडी गुड्नै नसक्ने बन्यो दाउन्ने सडक, आवागमन प्रभावित [तस्वीरहरू]

पुस २४, २०८१
बुटवल
हिलोले ​दुई पांग्रे र साना गाडी गुड्नै नसक्ने बन्यो दाउन्ने सडक, आवागमन प्रभावित [तस्वीरहरू]

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्डमा हुस्सु र शीतलहरका कारण आवागमन प्रभावित बनेको छ ।

निर्माणाधीन नारायणगढ–बुटवल सडकको उक्त क्षेत्रमा उकालो तथा ओरालोमा शीतलहरले बाटो चिप्लो भएको र बाक्लो हुस्सुले अगाडिको सवारी नदेखिने अवस्था छ ।

बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरका कारण बाटो चिप्लो भएर बुधबार बिहानदेखि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।

तर अहिले एकतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए ।

तस्वीरहरू

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्