२२ जेठ २०८३, शुक्रबार

माघे सङ्क्रान्तिका लागि ल्याइए तरुल [तस्वीरहरू]

पुस २४, २०८१
काठमाडौं
माघे सङ्क्रान्तिका लागि ल्याइए तरुल [तस्वीरहरू]

माघे सङ्क्रान्ति पर्वको आगमनसँगै काठमाडौं उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार शुरू भएको छ ।

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरू तरुल, पिँडालु, सखरखण्ड र त्यसैगरि घ्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्