३१ असार २०८३, बुधबार

वेस्ट इन्डिजले दियो नेपाललाई ११० रनको लक्ष्य

पुस २९, २०८१
काठमाडौं
वेस्ट इन्डिजले दियो नेपाललाई ११० रनको लक्ष्य

वेस्ट इन्डिजले नेपाली यू–१९ महिला टोलीलाई ११० रनको लक्ष्य दिएको छ । 

आईसीसी यू- १९ महिला विश्वकप अगाडिको अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको हो । 

टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनाएको हो । 

महिला यू–१९ टी–२० विश्वकप अगाडिको अभ्यास खेलपछि नेपालले बलिया टोलीको सामना गर्दैछ । 

नेपाल रहेको समूह डीमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

salt training

कमेन्ट गर्नुहोस्