११ साउन २०८३, सोमबार

बाहुबलीप्रति युवतीको क्रेज, पिठ्यूँमा खोपाइन् यस्तो ट्याटु

बाहुबलीप्रति युवतीको क्रेज, पिठ्यूँमा खोपाइन् यस्तो ट्याटु

दक्षिण भारतको चर्चित फिल्म बाहुबलीका अभिनेता प्रभासप्रति युवतीहरुको क्रेज यतिसम्म बढेको छ भन्ने एक उदाहरण देख्दा जोसुकै पनि अचम्मा पर्न सक्छन् ।

बाहुबलीका प्रभासलाई अहिलेसम्म युवतीहरुबाट विवाहका लागि भनेर ६००० हजार प्रपोजलहरु आइसकेका छन् । 


प्रभासका महिला फ्यान अचम्मका छन् । उनीहरु प्रभासप्रति आफ्नो ‘प्रेम’ दर्शाउन कुनै पनि हदसम्म जान सक्छन् । जसको पछिल्लो उदाहरण एक युवती पनि बनेकी छन् ।  ती युवतीले आफ्नो पिठ्यूँमा प्रभासको पेन्टिङ नै बनाएकी छन् । 

अहिले सामाजिक सञ्जालमा युवतीले आफ्नो नाङ्गो पिठ्यूँमा प्रभासको पेन्टिङ गरेको तस्बिर भाइरल भइरहेको छ । 
बाहुबलीका प्रभास भने अहिले आफ्नो अघिल्लो चलचित्र ‘साहो’को सूटिङमा व्यस्त छन् । फिल्मको सूटिङ भारतीय शहर हैदराबादमा चलिरहेको छ । फिल्ममा प्रभाससँग श्रद्धा कपूर देखिनेछिन् । 

salt training

कमेन्ट गर्नुहोस्