२८ जेठ २०८३, बिहीबार

कोशीका पूर्व मुख्यमन्त्रीमाथि दुर्व्यवहार

माघ ५, २०८१
काठमाडौं
कोशीका पूर्व मुख्यमन्त्रीमाथि दुर्व्यवहार

 कोशी प्रदेशमा पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापामा दुर्व्यवहार भएको छ । शनिबार कन्काई नगरपालिका वडा नम्बर–१ मा उनीमाथि विद्युत् प्राधिकरणको सुरुङ्गा शाखामा कार्यरत हेल्पर र सवारी चालकले दुर्व्यवहार गरेका हुन् । 

 प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।  कन्काइमा आयोजित एक कार्यक्रम सकेर  फर्किने क्रममा थापामाथि  गाडी ओभरेटको विषयमा विवाद हुँदा हातपात गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्