०२ साउन २०८३, शनिबार

नेपाल प्रहरी कल्याण कोषका लागि कानुनी सल्लाहकार माग

माघ ८, २०८१
काठमाडौं
नेपाल प्रहरी कल्याण कोषका लागि कानुनी सल्लाहकार माग

नेपाल प्रहरी कल्याण कोषमा करारमा कानुनी सल्लाहकार नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरिएको छ । 

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवश्यक काजगातसहित प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखामा आवेदन दिनसक्ने सूचनामा उल्लेख छ। 

salt training

कमेन्ट गर्नुहोस्