१२ असार २०८३, शुक्रबार

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिश

माघ ९, २०८१
कास्की
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिश

गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अब प्रदेश मन्त्री परिषदको सिफारिश वमोजिम आगामी माघ २१ गतेका लागि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्