
काठमाडौं, ३ मंसिर–पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधनले स्तव्ध भएको नेकपा एमालेले स्तव्ध भएको जनाएको छ ।
प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, शोकाकूल परिवार र माओवादी केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा एमालेले आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सवै चुनावी कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेले निकालेर विरामी रहेको थाहा हुनासाथ प्रचण्डलाई पार्टी अध्यक्ष ओलीले चुनावी अभियानबाट प्रचण्डलाई विदा गरेर काठमाडौका लागि विदाइ गरेको जनाएको छ ।
एमालेले पार्टीका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेको जनाएको छ ।