२३ असार २०८३, मंगलबार

बादरलाई बिस्कुट

माघ ९, २०८१
काठमाडौं
बादरलाई बिस्कुट

पूर्वी मोरङको महेन्द्र राजमार्ग छेउमा आहाराको खोजीमा सडकमा निस्किएका बादरलाई बिस्कुट खुवाउँदै सञ्चारकर्मी अर्जुन काफ्ले । मोरङको बेलबारी तिन भाउन्नेको आसपासका जङ्गलका बादरहरु आहाराको आसमा सडक छेउ आउने र बस्ने गर्छन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्