२१ असार २०८३, आइतबार

क्यानडा, मेक्सिको र चीनमा कर लगाउने ट्रम्पको निर्णय- कसलाई कति ?

माघ १९, २०८१
काठमाडौं
क्यानडा, मेक्सिको र चीनमा कर लगाउने ट्रम्पको निर्णय- कसलाई कति ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमा कर लगाउने निर्णय गरेको ह्वाइट हाउसले जनाएको छ । 

निर्णयअनुसार अब मेक्सिकोमा २५ प्रतिशत, क्यानडामा २५ प्रतिशत र चीनमा १० प्रतिशत भन्सार लगाइनेछ ।

राष्ट्रपति ट्रम्पले केही समयदेखि ट्यारिफको मुद्दामा निरन्तर आफ्नो विचार राख्दै आएका छन् ।

मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्