१७ असार २०८३, बुधबार

पाथिभेरा हिमाल

माघ २०, २०८१
काठमाडौं
पाथिभेरा हिमाल

बझाङको छविसपाथिभेरा गाउँपालिका–७ मा पर्ने पाथिभेरा हिमाल । चार हजार मिटरको उचाइमा रहेको यस हिमालबाट दार्चुलाको अपि हिमाल,  बझाङकै साइपाल हिमाल, सुर्मा हिमाल, बाजुराको बढीमालिका लेकको अवलोकन गर्न सकिन्छ । तस्वीर : भूमिराज पिठातोली/रासस

null

कमेन्ट गर्नुहोस्