![बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबार क्षेत्रको भ्रमण [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Prince_Edward_in_bhaktapur_durbar_square_9_yLkDBEqFTQ.jpg)
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन् ।
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले आज भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।
बुधबार बिहान उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । त्यहाँ उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरे ।
तस्वीरहरू










