50 shares
मनाङ ङिस्याङ गाउँपालिका– ५ मा अवस्थित चौरीखर्कमा चरिरहेका याकचौरी र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । जाडोमा तल झारिएका याकचौरी गर्मीयाममा यसै हिमालको फेदीमा लैजाने गरिन्छ । तस्वीर : नवीन लामिछाने/रासस