२८ जेठ २०८३, बिहीबार

सावधान ! तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ

मंसिर ६, २०७४
सावधान  ! तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ

काठमाडौँ, ६ मङ्सिर- तरकारीमा व्यापक विषादी  मिसाइने गरेको रहस्य खुलेको  छ ।

साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ ।

तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्