44 shares
म्याग्दीको रघुगंगा गाउँपालिका–३ अम्बाङमा फुलेको सिमल । म्याग्दी र कालीगण्डकी नदी आसपासका क्षेत्रमा सिमल फुलेर वनपाखा रंगिएका छन् । तस्वीर : सन्तोष गौतम/रासस