२५ जेठ २०८३, सोमबार

बीमा प्राधिकरणको अध्यक्षमा ५ जनालाई अन्तरवार्तामा बोलाइयो

फागुन ५, २०८१
काठमाडौं
बीमा प्राधिकरणको अध्यक्षमा ५ जनालाई अन्तरवार्तामा बोलाइयो

नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदका लागि ५ जना सर्ट लिस्टमा परेका छन् । 

सर्ट लिस्टमा समावेश हुनेमा कमल प्रसाद रेग्मी,  चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।

 उनीहरूलाई फागुन १० गते दिनको २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको नाम सिफारिस समितिले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 
null

salt training

कमेन्ट गर्नुहोस्