०९ साउन २०८३, शनिबार

अझै बढ्यो सुनचाँदीको मूल्य

फागुन ८, २०८१
काठमाडौं
अझै बढ्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ भएको छ । बुधबारको तुलनामा बिहीबार सुनमा प्रतितोला ५०० र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । 

बुधबार १ लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति १ लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, बुधबार १ हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य १ हजार ९९५ कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्