०२ साउन २०८३, शनिबार

च्याम्पियन्स ट्रफी : तेस्रो खेलमा आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै

फागुन ९, २०८१
काठमाडौं
च्याम्पियन्स ट्रफी : तेस्रो खेलमा आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै

आइसीसी च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा आज (शुक्रबार) अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल पाकिस्तानको कराँचीमा दिउँसो २:४५ बजे शुरू हुनेछ ।

यसअघि भएको पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली पाकिस्तानलाई हराएको थियो ।

बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ६ विकेटले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्