२२ असार २०८३, सोमबार

१० जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना

फागुन ११, २०८१
काठमाडौं
१० जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना

प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी सम्पर्क विहीन भएको भन्दै हाजिर हुन आउनेसम्बन्धी सूचना निकालेको छ । 

लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएकाले अन्तिम पटक ७ दिने सूचना निकालिएको उल्लेख छ ।

उक्त समयभित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने कारबाही भइजाने सूचनामा उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्