दाङको घोराही उपमहानगरपालिका- ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा रहेको विश्वकै अग्लो दावी गरिएको त्रिशूललाई २६२औं सेना दिवस तथा शिवरात्रि पर्वका अवसरमा बुधबार सलामी दिँदै नेपाली सेनाको रण सिंह दल गण घोराहीको टुकडी । तस्वीर : कुलदीप न्यौपाने/रासस
