०१ साउन २०८३, शुक्रबार

आहाराको खोजीमा हाडीफोर

फागुन १४, २०८१
काठमाडौं
आहाराको खोजीमा हाडीफोर

​मोरङ पथरी शनिश्चरे नगरपालिका–४ स्थित खेतीयोग्य जमिनतिर आहाराको खोजीमा उडिरहेका हाडिफोर चरा । एक दशकअघि ठूलो सङ्ख्यामा तराई जिल्लामा देखिने हाडिफोर किसानले खेतिपातीमा कीटनाशक औषधि छर्किन थालेपछि अहिले आकलझुक्ल देखिने र लोप हुने अवस्थामा पुगेको छ । हाडिफोर बस्ने ठूलठूला रूखहरू विस्तारै मासिन थालेपछि यी पन्छी लोप हुन थालेका हुन् । तस्वीर : गोपाल काफ्ले/रासस

salt training

कमेन्ट गर्नुहोस्