२१ असार २०८३, आइतबार

अब प्रदेशमै लाइसेन्स छापिने

फागुन २१, २०८१
काठमाडौं
अब प्रदेशमै लाइसेन्स छापिने

आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । 

यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १ देखि साउन १ गतेसम्ममा सबै प्रदेशले सवारीचालक अनुमतिपत्रको छपाइ गर्ने गरी निर्णय भएको गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्