0 shares
रङहरुको पर्व फागुपूर्णिमा(होली)को अवसरमा सुनसरीको इनरुवा नगरपालिका-४ स्थित कालिका युवा क्लबले शुक्रबार आयोजना गरेको होली जात्रा कार्यक्रममा मट्का फुटाउँदै स्थानीय युवा । तस्बिर : रासस