०८ साउन २०८३, शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य लिटरमा पाँच रूपैयाँ घट्यो, डिजेल र मट्टीतेलको कति पुग्यो ?

चैत २, २०८१
काठमाडौं
पेट्रोलको मूल्य लिटरमा पाँच रूपैयाँ घट्यो, डिजेल र मट्टीतेलको कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको छ । 

यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ। 

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्